२०८२ चैत्र २२ गते , आईतबार

काठमाण्डौका विद्यार्थीलाई कोरोना खोप

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र ४ गते , शुक्रबार
काठमाण्डौका विद्यार्थीलाई कोरोना खोप

काठमाण्डौ । सरकारले विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरेको काठमाडौंमा कक्षा ११ १२ कक्षाका विद्यार्थी तथा विश्वविद्यालय तहको प्रवेश परीक्षा लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाउन सुरु गरिएको हो  

काठमाडौं महानगरपालिकाले आज भोलि भदौ गते बिहान १० देखि गतेसम्म तोकिएको वडाका खोप केन्द्र तथा अस्पतालबाट खोप लगाउन सुरु भएको जनाएको  

खोप लगाउन पाइने भएपछि विद्यार्थीहरु प्रवेशपत्र बोकेर खोप केन्द्रमा पुगेका थिए भने खोप लगाउन पाउँदा खुसी देखिन्थे विद्यार्थी संगठनको मागको आधारमा केहीअघि सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको थियो  

 

सम्बन्धित समाचार