२०८२ चैत्र २२ गते , आईतबार

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २६ सहित २३२ जनामा कोरोना पुष्टि

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २४ गते , शुक्रबार
पछिल्लो २४ घण्टामा प्रदेश १ मा २६ सहित २३२ जनामा कोरोना पुष्टि

बिर्तामोड पछिल्लो २४ घण्टामा प्रदेश मा १९ सहित नेपालमा कोरोनाबाट २३२ जना संक्रमित भएका छन प्रदेश मा पीसीआर परीक्षणमा १९ एन्टिजेन परीक्षणमा जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको

हजार ४७२ जनामा पीसीआर परीक्षण गर्दा २३२ जनामा कोभिड१९ पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको यस्तै हजार १५ जनामा एन्टीजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या लाख २३ हजार ७८६ पुगेको २४ घण्टामा ३३७ जना संक्रमणमुक्त भएका छन् नेपाल कोरोना निको हुने दर ९७।९ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख बिहीबार जना मृतक थपिएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५५२ पुगेको

सक्रिय संक्रमितको संख्या हजार ८८७ रहेको २४ घण्टामा लाख २९ हजार ३२१ जनाले खोप लगाएको मन्त्रालयले जनाएको

सम्बन्धित समाचार