२०८२ चैत्र २२ गते , आईतबार

ओमिक्रोन भेरिएन्टबाट एकजनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २८ गते , मंगलबार
ओमिक्रोन भेरिएन्टबाट एकजनाको मृत्यु

एजेन्सी कोभिड१९ को नयाँ भेरियन्ट ओमिक्रोनले पहिलोपटक एक व्यक्तिको मृत्यु भएको बेलायतमा एक संक्रमितको मृत्यु भएको सोमबार प्रधानमन्त्री बोरिस जोनसनले पुष्टि गरेका हुन्

दुःखद, एक बिरामीको ओमिक्रोन भेरियन्टबाट ज्यान गएको पुष्टि भएको ,’ लन्डनमा खोप क्लिनिकको भ्रमणका क्रममा जोनसनले पत्रकारहरूसँग भने बेलायतमा ओमिक्रोन तीव्र रूपमा फैलिरहेको नियन्त्रणका लागि कडा प्रतिबन्ध लगाइएको प्रधानमन्त्री जोनसनले स्वास्थ्य संकटबाट जोगिन सबैलाई बुस्टर डोज चलाउन निर्देशन दिएका छन् त्यसले भाइरसलाई जित्न सघाउने बताएका छन्

ओमिक्रोन बेलायतमा धेरै छिटो फैलिरहेको दैनिक दोब्बर संक्रमित बढिरहेका छन् हामीले यस्तो यसअघि कहिल्यै देखेका थिएनौँ,’ जोनसनले देशवासीलाई सचेत गराउँदै भने, ‘मानिसहरूले ओमिक्रोन एक हल्का संस्करण हो भन्ने विचारलाई पन्छाउनुपर्छ

विश्वमै पहिलोपटक दक्षिण अफ्रिकी मुलुक बोत्सवानामा २४ नोभेम्बरमा उक्त भेरियन्ट पुष्टि भएको थियो त्यसको तीन दिनपछि २७ नोभेम्बरमा बेलायतमा पनि संक्रमित भेटिएका थिए

यता नेपालमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएका दुई व्यक्तिको रिपोर्ट नेगेटिभ आइसकेको

सम्बन्धित समाचार