२०८२ चैत्र २२ गते , आईतबार

प्रदेश १ मा ७०२ सहित १० हजार २५४ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ माघ ८ गते , शनिबार
प्रदेश १ मा ७०२ सहित १० हजार २५४ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु

बिर्तामोड पछिल्लो २४ घण्टामा प्रदेश मा ७०२ जना सहित देशभर १० हजार २५४ जनामा कोभिड१९ को संक्रमण पुष्टि भएको साथै १६ जनाको मृत्यु भएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन् काठमाडौंमा ३७६२, ललितपुरमा १११० भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन्

मन्त्रालयका अनुसार देशभरमा २० हजार १८७ नमुना परीक्षण गरिएको थियो १४ हजार ४६२ नमुनाको पीसीआर टेष्ट गर्दा हजार ३१२ हजार ७२५ नमुनाको एन्टीजेन टेष्ट गर्दा हजार ४२ गरी १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो

यसरी हेर्दा पीसीआरतर्फ संक्रमणदर बढेर ५६. प्रतिशत पुगेको बुधबार ५२. रहेको संक्रमण दर पछिल्लो दुई दिनमा क्रमशः ४७. ४७. थियो

पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमणमुक्त भएका छन् हाल ७२ हजार ८६२ संक्रिय संक्रमित छन्

हरेक जिल्लामा संक्रमण देखिएको भने १५ जिल्लामा संक्रिय संक्रमितको संख्या ५०० बढी मन्त्रालयका अनुसार प्रदेश को झापा, मोरङ सुनसरी, मधेस प्रदेशको धनुषा, वागमतीको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर काभ्रे, गण्डाकीको कास्की नवलपुर, लुम्बिनीको बाँके रुपन्देही तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा संक्रमितको संख्या ५०० बढी

१७ जिल्लामा संक्रिय संक्रमितको संख्या २०० भन्दा बढी भइसकेको

 

सम्बन्धित समाचार