२०८२ चैत्र २२ गते , आईतबार

अत्यावश्यक बाहेक अर्जुनधाराको अन्य सेवा बन्द

sajilo news
परिवेश मिडिया
२०७८ माघ ९ गते , आईतबार
अत्यावश्यक बाहेक अर्जुनधाराको अन्य सेवा बन्द

बिर्तामोड अर्जुनधारा नगर क्षेत्रमा कोभिड संक्रमण तिव्ररुपमा फैलिएको स्वास्थ्यकर्मीसमेत संक्रमित भएको भन्दै नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरेको

नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको हो कोभिड नियन्त्रण स्वास्थ्यकर्मीहरुको सुरक्षालाई ध्यानमा राख्दै नगरस्तरीय कोभिड संकट व्यवस्थापन समितिको माघ गतेको सिफारिसअनुसार अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको सूचनामा जनाइएको

नगर प्रमुख हरिकुमार रानाले हस्ताक्षर गरेको सूचनामा शनिश्चरे अस्पतालमा स्वास्थ्य बिमाअन्तर्गत नियमित औषधि सेवन गर्ने तथा वर्ष मुनिका बालबालिकाका लागि मात्र बहिरंग सेवा नियमितरुपमा सञ्चालन गर्ने उल्लेख

यस्तै, नगरपालिका, वडा कार्यालय विषयगत सेवा केन्द्रहरुमा न्यूनतम सेवा प्रदायक उपस्थित भइ सेवा प्रवाह गर्ने, अत्यावश्यकबाहेकका अन्य सेवाहरु माघ १४ गतेसम्मका लागि बन्द गरिएको सूचनामा जनाइएको उक्त अवधिमा सम्पूर्ण शाखाहरुले झ्यालबाटै सेवा प्रवाह गर्ने भएको

 

सम्बन्धित समाचार