२०८२ चैत्र २२ गते , आईतबार

झापाको ६६ सहित प्रदेश १ मा ६९३ जनामा संक्रमण

sajilo news
परिवेश मिडिया
२०७८ माघ १५ गते , शनिबार
झापाको ६६ सहित प्रदेश १ मा ६९३ जनामा संक्रमण

विराटनगर प्रदेश मा पछिल्लो २४ घण्टामा ६९३ जनामा कोरोना संक्रमण भएको ८४१ जनाको पीसीआर परीक्षण गर्दा ३८३ ८१० जनाको एन्टिजेन परीक्षण गर्दा ३१० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६६, मोरङमा १७६, सुनसरीमा ८७, उदयपुरमा १५, इलाम धनकुटामा , भोजपुरमा , ताप्लेजुङ, संखुवासभा खोटाङमा प्रदेश बाहिरका २२ जनामा संक्रमण भएको हो

मोरङको विराटनगरमा १३५, पथरीशनिश्चरे सुन्दरहरैचामा , बुढीगंगामा , बेलबारी उर्लाबारीमा , केराबारीमा , रतुवामाई कटहरीमा , कानेपोखरी, ग्रामथान, सुनबर्षी, जहदा धनपालथानमा , सुनसरीको धरानमा ३७, इटहरीमा ३२, इनरुवामा , रामधुनी दुहवीमा , देवानगञ्ज स्थानीय तह नखुलेका , गढी, बराहक्षेत्र कोशी गाउँपालिकामा , झापाको विर्तामोड दमकमा १३१३, कनकाईमा ११, भद्रपुरमा , अर्जुनधारामा , गौरादह शिवसताक्षीमा , कमल गाउँपालिकामा , बुद्धशान्ति बाह्रदशीमा , मेचीनगरमा , उदयपुरको कटारीमा , बेलकामा , त्रियुगा स्थानीय तह नखुलेका , चौदण्डीगढीमा , इलामको इलाम नगरपालिकामा , माई, मांसेबुङ, सुर्योदय माई जोगमाईमा , धनकुटाको धनकुटा नगरपालिकामा , भोजपुरको भोजपुर नगरपालिका स्थानीय तह नखुलेका , ताप्लेजुङको फक्ताङलुङ, संखुवासभाको मादी खोटाङको दिप्रुङमा प्रदेश बाहिरका २२ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको

प्रदेश मा आज ३२९ जना कोरोना संक्रमणमुक्त भएका छन् संक्रमणमुक्त हुनेमा १५१ महिला १७८ पुरुष रहेका छन् पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट महिलाको मृत्यु भएको सक्रिय संक्रमितको संख्या हजार ४१६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको

 

सम्बन्धित समाचार