२०८२ चैत्र २२ गते , आईतबार

३ हजार १७५ जना संक्रमित थपिए, १४ जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ माघ २० गते , विहीबार
३ हजार १७५ जना संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाण्डौ देशभर हजार १७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो

यही अवधिमा हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् हालसम्म कूल सङ्क्रमित मध्ये लाख ८७ हजार ४४३ जना सङ्क्रमणमुक्त भइसकेका छन् योसँगै कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ६३ हजार २९६ पुगेको

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १४ जनाको कोभिड१९ सङ्क्रमणबाट मृत्यु भएको नेपालमा कोभिड १९ को सङ्क्रमणबाट ११ हजार ७७८ जनाले ज्यान गुमाइसकेका छन् नेपालमा कोभिडबाट मृत्यु हुने दर . प्रतिशत रहेको

यता, लाख ६६ हजार ५४० जनाले कोभिडविरुद्धको खोप पनि लगाएका छन् हालसम्म करोड ७३ लाख हजार ७८७ जनाले पहिलो मात्रा, करोड ४९ लाख २ठ हजार ८९८ जनाले दोस्रो मात्रा तथा लाख ९४ हजार १५४ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन्

सम्बन्धित समाचार