२०८२ चैत्र २२ गते , आईतबार

पछिल्लो २४ घण्टामा १,३६९ जनामा संक्रमण पुष्टि, १३ जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ माघ २७ गते , विहीबार
पछिल्लो २४ घण्टामा १,३६९ जनामा संक्रमण पुष्टि, १३ जनाको मृत्यु


काठमाडौं पछिल्लो २४ घण्टामा १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार २३८ रहेको भने कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको

सम्बन्धित समाचार