२०८२ चैत्र २२ गते , आईतबार

कोरोना संक्रमण घट्दै, संक्रमित संख्या हजारभन्दा कम

sajilo news
परिवेश मिडिया
२०७८ माघ २९ गते , शनिबार
कोरोना संक्रमण घट्दै, संक्रमित संख्या हजारभन्दा कम


विराटनगर केहि दिनयता कोरोना संक्रमण घट्दै गएको दैनिक संक्रमितको संख्या एक हजारभन्दा तल झरेको

पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हजार ६५४ जनामा गरिएको नमूना परीक्षणमा ८३६ जनामा संक्रमण पुष्टि भएको हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा एक हजार ८२६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने जनाको मृत्यु भएको

मन्त्रालयका अनुसार २४ घण्टामा लाख ८८ हजार ८३७ जनाले कोरोना संक्रमण वि?द्धको खोप लगाएका छन् भने देशभर २६ हजार १०२ जना सक्रिय संक्रमित रहेका छन्

सम्बन्धित समाचार