२०८३ जेष्ठ १९ गते , मंगलबार

कडा प्रतिष्पर्धाका बिच इलाम २ मा सुवास नेम्बाङ विजयी

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर ११ गते , आईतबार
कडा प्रतिष्पर्धाका बिच इलाम २ मा सुवास नेम्बाङ विजयी

बिर्तामोड इलाम निर्वाचन क्षेत्र नम्बर बाट नेकपा एमालेका उम्मेदवार सुवास नेम्बाङ विजयी भएका छन् कडा प्रतिष्पर्धाका बिच नेम्बाङले ११४ मतले नेपाली कांंग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गरेका हुन

नेम्बाङले ३० हजार २० मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्दी खड्काले २९ हजार ९०६ मत प्राप्त गरे  

सम्बन्धित समाचार