२०८३ जेष्ठ १९ गते , मंगलबार

पत्रकार भट्टराईलाई मात्रृशोक

sajilo news
परिवेश मिडिया
२०७९ पौष २१ गते , विहीबार
पत्रकार भट्टराईलाई मात्रृशोक

बिर्तामोड नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष विप्लव भट्टराईलाई मातृशोक परेको भट्टराईकी आमा राधिकादेवीको ७४ वर्षको उमेरमा बिहीबार बिहान बजे निधन भएको हो

भट्टराई लामो समयदेखि ठूलो आन्द्राको क्यान्सरबाट पीडित थिइन् उनका छोरा, बुहारी, छोरी, ज्वाइँ नातिनातिना छन्

सम्बन्धित समाचार