२०८३ जेष्ठ १९ गते , मंगलबार

इलाम–२ मा माओवादी केन्द्रबाट धिरेन्द्र सिफारिश

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १९ गते , सोमबार
इलाम–२ मा माओवादी केन्द्रबाट धिरेन्द्र सिफारिश

इलाम सत्तारुढ नेकपा माओवादी केन्द्रबाट इलाम क्षेत्र नम्बर मा धिरेन्द्र शर्मा तिम्सिना (रमण) उम्मेदवार  सिफारिश भएका छन्

माओवादी केन्द्रको जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटी समक्ष सिफारिश गरेको हो उम्मेदवारका रूपमा एकल सिफारिश भएपछि आफूले चुनावको तयारी थालेको तिम्सिनाले बताए

उम्मेदवारका लागि शर्मासहित चार जना आकांक्षी भएपनि नेताहरुले शर्माको नाममा सहमति जुटाएका हुन्

२०७४ सालको चुनावमा उनी क्षेत्र नम्बर बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए हाल उनी पार्टीमा केन्द्रीय कमिटी सदस्य छन्

इलाम मा नेकपा एमालेले दिवंगत नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु उम्मेदवार छन्

इलाम मा १५ वैशाखमा उपचुनाव हुँदैछ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार