२०८२ चैत्र २२ गते , आईतबार

पियोर इनर्जीको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र २८ गते , विहीबार
पियोर इनर्जीको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

झापा पियोर इनर्जी लिमिटेडको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको सिडिएसका अनुसार आज साँझ ५:०७ बजेसम्म लाख ५८ हजार ५४१ जना आवेदकहरुले ५४ लाख ९८ हजार ३३० कित्ता बराबरको ५४ करोड ९८ लाख ३३ हजार रुपैयाँको आवेदन परेको हो जुन मागभन्दा ४.६ गुणा बढी हो

कम्पनीले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो कम्पनीले प्रतिकित्ता )) रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको हो

सर्वसाधारणले यस आइपीओमा वैशाख गतेसम्म आवेदन दिन सक्नेछन् सो अवधिसम्म आइपीओ नबिकेमा वैशाख ११ गतेसम्म आवेदन दिन सकिनेछ यसमा न्यूनतम १० कित्तादेखि अधिकतम लाख कित्ताका लागि आवेदन दिन पाइनेछ कम्पनीको आइपीओमा सीआस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ

सम्बन्धित समाचार