२०८२ चैत्र २२ गते , आईतबार

नौ महिना मै सरुवा भए मेची भन्सार प्रमुख चुँडाल

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २५ गते , विहीबार
नौ महिना मै सरुवा भए मेची भन्सार प्रमुख चुँडाल

बिर्तामोड मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालको सरुवा गरिएको नौ महिना कै अवधिमा चुँडालको सरुवा गरिएको हो

विशेष परिस्थिति नपरेसम्म उपसचिव तहको कार्यालय प्रमुखलाई दुई बर्से कार्यकाल पूरा गरेपछि मात्र सरुवा गर्नुपर्ने निजामती सेवा नियमावलीमा उल्लेख तर राजस्व संकलनसँग जोडिएको भन्सार प्रमुखलाई नौ महिनामै सरुवा गर्नुको कारण भने उल्लेख गरिएको छैन

चुँडाललाई तातोपानी भन्सार कार्यालयमा सरुवा गरिएको भन्सार विभागका महानिर्देशक महेश भट्टराइले उनको सरुवा गरेको पुष्टि गरे

चुँडाल गत भदौमा मेची भन्सार कार्यालयमा सरुवा भएर आएका थिए

मेची विराटनगर भन्सार कार्यालय बेलाबेलामा सुपारी, केराउलगायतका वस्तुको आयात÷निर्यातमा विवाद हुने गरेको

सरकारले आयात निर्यात खोल्ने बन्द गर्ने नीति अपनाएकाले पनि सुपारीको विषय विवादमा पर्दै आएको हो

सम्बन्धित समाचार