२०८२ चैत्र २२ गते , आईतबार

सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ १ गते , विहीबार
सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिर्तामोड नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा हजार पाँच सय रुपैयाँ घटेको यससँगै छापावाल सुनको मूल्य बिहीबार तोलामा लाख ८१ हजार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको थियो

यसैबिच चाँदीको मूल्य पनि घटेको बुधबार तोलामा हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको

सम्बन्धित समाचार