२०८२ चैत्र २२ गते , आईतबार

१९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ १५ गते , विहीबार
१९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक

बिर्तामोड सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उक्त आकारको बजेट ल्याएका हुन्

यो चालु आवको तुलनामा ५.५८ प्रतिशतले धेरै हो यो संशोधित बजेट भन्दा १८.२ प्रतिशत धेरै हो यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो

सरकारले चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरेको यो कुल विनियोजनको ६०.१ प्रतिशत हो

पुँजीगततर्फ खर्ब अर्ब ८९ करोड विनियोजन भएको यो कुल बजेटको २०.८ प्रतिशत हो

वित्तीय व्यवस्थातर्फ खर्ब ७५ अर्ब २४ करोड विनियोजन भएको यो कुल बजेटको १९.१ प्रतिशत हो

आगामी आर्थिक वर्ष सरकारले प्रदेश स्थानीय तहमा खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ हस्तान्तरण गर्दैछ चालु आर्थिक वर्षमा खर्ब अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण भएको थियो

खर्च बेहोर्ने स्रोततर्फ आगामी वर्ष राजस्वबाट सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको यस वर्ष राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड सङ्कलनको लक्ष्य राखेको थियो

आन्तरिक ऋणबाट खर्ब ६२ अर्ब सङ्कलन गर्ने लक्ष्य रहेको वैदेशिक ऋणबाट खर्ब ३३ अर्ब ६६ करोड वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड जुटाउने अर्थमन्त्री पौडेलले जानकारी दिए

सम्बन्धित समाचार