२०८२ चैत्र २२ गते , आईतबार

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपिओ बाँडफाँड

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन ५ गते , मंगलबार
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपिओ बाँडफाँड

बिर्तामोड सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ५७ हजार २४३ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्

बाँकी रहेको कित्ता सेयर सोही लगानीकर्तामा बाँडफाँट गर्दा जना आवेदकले थप एक कित्ता अर्थात ११ कित्ता सेयर प्राप्त गरेका छन्

यसमा कुल २४ लाख ५२ हजार ६०२ जनाले करोड ६१ लाख ३२ हजार ८०० कित्ता सेयरका लागि आवेदन दिएका थिए

जसमध्ये २४ लाख ११ हजार ९९२ आवेदन स्वीकृत भएको भने बाँकी आवेदन रद्द भएको बिक्री प्रबन्धकले बताएको

कम्पनीले माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आइपिओ बिक्री गरेको थियो

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका करोड ७२ लाख ४३ हजार १०० रूपैयाँ बराबरको लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गरेको थियो

लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्

साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ

सम्बन्धित समाचार