२०८३ मंसीर ७ गते , सोमबार

आइतबार एकै दिन सुन ११ हजार ७ सयले घट्यो

sajilo news
परिवेश मिडिया
२०८३ कार्तिक ८ गते , आईतबार
आइतबार एकै दिन सुन ११ हजार ७ सयले घट्यो

बिर्तामोड । आज आइतबार एकै दिन सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम भएको छ । शनिबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै, आज चाँदीको मूल्य ३ हजार ९५५ रुपैयाँ कायम भएको छ ।

 

सम्बन्धित समाचार