२०८२ चैत्र २२ गते , आईतबार

झापामा पहिलो पटक मास्क बैँक स्थापना

sajilo news
परिवेश मिडिया
२०७८ श्रावण ३२ गते , सोमबार
झापामा पहिलो पटक मास्क बैँक स्थापना

झापा  सरकारले शुरुआत गरेको मास्क अभियानलाई सहयोग पुर्याउने कोरोना सङ्क्रमण न्यूनीकरण गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखालेमास्क बैंकस्थापना गरेको

जिल्लामै पहिलोपटक स्थापना भएको बैंकबाट स्वयंसेवक खटाएर निःशुल्क रूपमा मास्क वितरण हुँदै आएको एक हप्ताअघि संस्थाले एक हजार मास्क खरिद गरेर अभियान सुरु गरेको थियो

हाल बैंकमा रेक्रडसका आजीवन सदस्य विभिन्न दाताले मास्क मास्क खरिदका लागि नगद दुवै प्रदान गरिरहेको सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरीले जानकारी दिए

उनका अनुसार मास्क अभियानप्रति आम नागरिकलाई प्रेरित गर्नहुनेले दिएर जाऔँ, नहुनेले लिएर प्रयोग गरौँभन्ने नाराका साथ भद्रपुर बजार लेखनाथ चोकमा बिहान बजेदेखि १० बजेसम्म मेडिकल मास्क वितरण गरिँदैछ

मास्क नलगाउनेलाई बानी पार्न मास्क किन्न नसकेर वा नपाएर त्यसै हिंड्न बाध्य भएकालाई निःशुल्क बाँड्छौँ,’ सभापति गिरीले भने, ‘यसले सरकारले सुरु गरेको अभियानलाई सहयोग पनि पुग्छ आम नागरिकलाई मास्क लगाउनुपर्ने रहेछ भन्ने सचेतना पनि बढ्छ

सम्बन्धित समाचार