२०८२ चैत्र २२ गते , आईतबार

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा फेला

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १६ गते , विहीबार
कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा फेला

काठमाडौ भारतमा कारोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमित भेटिएको बिहीबार कर्नाटकमा जनामा ओमिक्रोन संक्रमित भेटिएको जनाएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको

मन्त्रालयका अनुसार संक्रमितहरु ६६ वर्ष ४६ वर्षका पुरुष भएको उनीहरुको कन्ट्याक ट्रेसिङको काम पनि भएको अन्यको स्वास्थ्य परीक्षण पनि गरिएको भारतको गृह मन्त्रालयका सचिव लव अग्रवालका अनुसार जेनोम सिक्वेन्सिङ पत्ता लगाइएको हो संक्रमित दुवैमा कुनै गम्भिर लक्षणहरु नदेखिएको उनले बताए

सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा यो भेरिएन्टको कोरोना पुष्टि भएको थियो विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा गरिसकेको भेरिएन्ट ठूलो संख्यामा उत्परिवर्तित भएको तीव्र रूपमा फैलिने भन्दै सतर्क रहन संगठनले चेतावनी दिएको

नयाँ भेरिएन्ट भारतसहित २९ वटा देशमा फैलिसकेको हालसम्म सय ७३ जना संक्रमित भएका छन् अमेरिका, क्यानडा, दक्षिण अफ्रिका, बोट्सवाना, जर्मनी, इजरायल ,लण्डन, बेल्जियम आदि देशमा यो भेरिएन्ट देखा परिसकेको नेपालले अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको

सम्बन्धित समाचार