२०८२ चैत्र २२ गते , आईतबार

प्रदेश १ मा ६१७ जनामा कोरोना संक्रमण पुष्टि

sajilo news
परिवेश मिडिया
२०७८ माघ ३ गते , सोमबार
प्रदेश १ मा ६१७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर प्रदेश मा पछिल्लो २४ घण्टामा ६१७ जनामा कोरोना संक्रमण भएको ८८९ जनाको पीसीआर परीक्षण गर्दा ५२१ ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २२७, सुनसरीमा १२९, झापामा ११६, धनकुटामा , इलाम, सोलुखुम्वु भोजपुरमा , उदयपुरमा प्रदेश बाहिरका ३८ जनामा संक्रमण भएको हो

मोरङको विराटनगरमा १९१, सुन्दरहरैचामा , उर्लाबारीमा , बुढीगंगामा , मिक्लाजुङ, कटहरी कानेपोखरी , बेलबारी, रंगेली, रतुवामाई, पथरीशनिश्चरे लेटाङमा स्थानीय तह नखुलेका , सुनसरीको धरानमा ८८, इटहरीमा १७, इनरुवा स्थानीय तह नखुलेका , रामधुनीमा , बराहक्षेत्र बर्जुमा , गढी, भोक्राहानरसिंह देवानगञ्ज , झापाको विर्तामोडमा ३८, दमकमा १५, कनकाईमा १०, भद्रपुरमा १६, मेचीनगर बुद्धशान्तिमा , अर्जुनधारामा , शिवसताक्षीमा , कमल गाउँपालिकामा , बाहृदशी कचनकवलमा , हल्दिबारी, गौरादह झापा गाउँपालिकामा , धनकुटाको धनकुटा नगरपालिकामा , इलामको चुलाचुली मांसेबुङमा , सोलुखुम्वुको सोलुदुधकुण्ड नेचा सल्यानमा , भोजपुरको भोजपुर नगरपालिकामा , उदयपुरको त्रियुगामा प्रदेश बाहिरका ३८ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको

प्रदेश मा आज १८ जना कोरोना संक्रमणमुक्त भएका छन् संक्रमणमुक्त हुनेमा महिला १० पुरुष रहेका छन् पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पुरुषको मृत्यु भएको सक्रिय संक्रमितको संख्या हजार १८१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको

 

सम्बन्धित समाचार