२०८२ चैत्र २२ गते , आईतबार

आज १२ हजार संक्रमित थपिए, ८ जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ माघ ११ गते , मंगलबार
आज १२ हजार संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाण्डौ पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना पुष्टि भएको छ।  सोही अवधिमा जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनामा परीक्षण भएको थियो सोही अवधिमा ३०४० जना निको भएका छन् यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको

हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा लाख २७ हजार ८८० एन्टिजेन विधिबाट भएको परीक्षणमा लाख १७ हजार ७५४ जना पुगेको संक्रमितमध्ये लाख २७ हजार २७९ जना निको भएका छन् भने ११ हजार ३३७ जनाको मृत्यु भएको

यस्तै पछिल्लो २४ घण्टामा लाख ३९ हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्

 

सम्बन्धित समाचार