२०८२ चैत्र २२ गते , आईतबार

संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले आज संयुक्त संसदमा सम्बोधन गर्दै

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १४ गते , मंगलबार
संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले आज संयुक्त संसदमा सम्बोधन गर्दै

काठमाण्डौ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज नेपालको संघीय संसदमा सम्बोधन गर्दैछन् आइतबार तीन दिने औपचारिक नेपाल भ्रमणमा आएका उनले आज बजे संसदमा सम्बोधन गर्न लागेका हुन

महासचिव गुटेरेसले दिउँसो बजे राष्ट्रिय सभा प्रतिनिधि सभाको संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने संघीय संसद सचिवालले जनाएको

महासचिव गुटेरेसले सम्बोधन गर्ने भएपछि सभामुख देवराज घिमिरेले सोमबार बेलुका नै सभा कक्षको निरीक्षण गरेका थिए

सभामुख घिमिरेले यसअघि नै सांसदहरूलाई बैठक सुरु हुनुअघि पौने बजेभित्र औपचारिक पोशाकमा संसदमा उपस्थित भइसक्न सांसदहरूलाई निर्देशन दिइसकेका छन्

गुटेरेसले सम्बोधन गर्ने भएकोले आजको संसदमा संवैधानिक निकायका पदाधिकारीलगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि संसदमा उपस्थितिका लागि निमनत्रणा दिइएको

आइतबार बिहान नेपाल आइपुगेका महासचिव गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधार शिविर पुगेर लुम्बिनीको अवलोकन सकेर संसदलाई सम्बोधन गर्न आइपुग्ने कार्यक्रम

महासचिव गुटेरेस बुधबार फर्किनेछन्

सम्बन्धित समाचार