२०८३ जेष्ठ २० गते , बुधबार

करेन्ट लागेर कचनकवलका साहको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण १० गते , विहीबार
करेन्ट लागेर कचनकवलका साहको मृत्यु

बिर्तामोड । झापाको कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। कचनकवल ४ का १५ वर्षीय विशाल साहको करेन्ट लागेर मृत्यु भएको हो ।
बुधबार राति १० बजे घरको टिनको छानाबाट साहलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। छोरा अचेत अवस्थामा लडेको देखेपछि बुवा ललन साहले प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगेकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

सम्बन्धित समाचार