२०८३ जेष्ठ २१ गते , विहीबार

पूर्व उपसभामुख तुम्बाहाम्फे कोरियाका लागि राजदूत सिफारिस

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण १५ गते , मंगलबार
पूर्व उपसभामुख तुम्बाहाम्फे कोरियाका लागि राजदूत सिफारिस

झापा सरकारले पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई दक्षिण कोरियाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको सोमबार बसेको मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत नियुक्तिका लागि गरेको सिफारिसमा तुम्बाहाङ्फेलाई कोरियाको राजदूतका लागि सिफारिस  गरेको हो

त्यस्तै चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली सिफारिस भएका छन् सरकारले विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएर ओलीलाई नियुक्तिका लागि सिफारिस गरेको हो

त्यस्तै अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे मलेसियामा डा. नेत्र तिमल्सिना सिफारिस भएको एक मन्त्रीले जानकारी दिए मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूत रहेका शंकर शर्मालाई भने निरन्तरता दिने निर्णय गरेको

सम्बन्धित समाचार