२०८२ चैत्र २२ गते , आईतबार

टीआरसी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र १३ गते , विहीबार
टीआरसी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाण्डौ राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी  (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन्  

राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो टीआरसी विधेयक दलहरु बिच सहमति नहुँदा लामो समयदेखि टुंगोमा पुग्न सकेको थिएन

 

सम्बन्धित समाचार