२०८३ जेष्ठ १९ गते , मंगलबार

बिएण्डसीका सञ्चालक प्रसाईले बिर्तामोडमा सभा गर्ने

sajilo news
परिवेश मिडिया
२०८१ माघ ५ गते , शनिबार
बिएण्डसीका सञ्चालक प्रसाईले बिर्तामोडमा सभा गर्ने

बिर्तामोड राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका सञ्चालक दुर्गा प्रसाईले आज बिर्तामोडमा सभा आयोजना गर्दैछन् केहि दिन अघि विद्युतीय कारोबार ऐन संगठित आपराधिक लाभ लिएको कसुरमा पक्राउ परेर रिहा भएका बिएण्डसी अस्पतालका संचालकसमेत रहेका प्रसाईंले आज बिर्तामोडमा र्यालीसहितको सभा गर्न लागेका हुन्

बैंक तथा वित्तीय संस्थाहरुप्रति खरो रुपमा प्रस्तुत भएका प्रसाईंले बिहान ११ बजे बिर्तामोडको हनुमान कम्प्लेक्सअगाडि मोटरसाइकल र्यालीपछि सभा गर्ने भएका हुन् दमकबाट मोटरसाइकल र्याली शुरु भई बिर्तामोडमा सभामा परिणत हुने आयोजकले जनाएको

सम्बन्धित समाचार