२०८३ जेष्ठ १९ गते , मंगलबार

मनसुनको शुरुमै झापा गाउँपालिकाको वस्तीमा बाढी

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ १७ गते , शनिबार
मनसुनको शुरुमै झापा गाउँपालिकाको वस्तीमा बाढी

बिर्तामोड यस बर्षको मनसुनको शुरु भएसँगै माई खोलामा आएको बाढी झापा गाउँपालिकाको बस्तीमा पसेको शुक्रबार राति परेको बर्षाले माई खोलामा पानीको बहाव बढेर बस्तीमा पसेको हो

झापा गाउँपालिकाको वडा नम्बर स्थित सुगाबथान, कुवारी, मिलन बस्तीलगायतका क्षेत्रका घरघरमा करिब एक फुटसम्म पानी पसेको घरमा पानी पसेपछि स्थानीय बासिन्दाहरू घर छोडेर सुरक्षित स्थानमा भेला हुन थालेका छन्

बाढीले किसानहरूको मकैबालीमा समेत ठूलो क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रत्येक बर्ष बर्षायाममा ती बस्तीहरुमा बाढीको जोखिम हुने गरेको

सम्बन्धित समाचार