२०८२ चैत्र २२ गते , आईतबार

सार्वजनिक निकायको भुक्तानी अब नगद र चेकमार्फत गर्न नपाइने

sajilo news
परिवेश मिडिया
२०८२ असार २९ गते , आईतबार
सार्वजनिक निकायको भुक्तानी अब नगद र चेकमार्फत गर्न नपाइने

बिर्तामोड सार्वजनिक निकायबाट हुने सबै प्रकारको भुक्तानी अब अनिवार्य विद्युतीय प्रणालीबाट गर्नुपर्ने भएको

अर्थ मन्त्रालयले आइतबार सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, संस्थान, बोर्ड समितिका नाममा परिपत्र जारी गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ को सुरु ( साउन २०८२) बाटै यो व्यवस्था लागू गर्न भनेको हो

आव २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार परिपत्र जारी गरिएको मन्त्रालयले जनाएको बजेटको बुँदा नम्बर ३३५ मा अब सबै प्रकारको भुक्तानीलाई अनिवार्य विद्युतीय प्रणाली मार्फत गर्ने उल्लेख थियो

यससँगै सरकारी सार्वजनिक निकायबाट हुने नगद तथा चेकमार्फत हुने भुक्तानी रोकिने

सम्बन्धित समाचार