२०८२ चैत्र २२ गते , आईतबार

आज एनपीएलको फाइनल हुँदै, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २७ गते , शनिबार
आज एनपीएलको फाइनल हुँदै, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

झापा नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आज फाइनल खेल हुँदैछ किर्तिपुरस्थित टीयू रंगशालामा हुने फाइनल खेलमा प्रतिष्पर्धा गरिरहेका दुवै टिमलाई प्रधानमन्त्री सुशीला कार्कीले शुभकामना दिएकी छन्

आज उपाधिका लागि प्रतिष्पर्धा गरिरहेका लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्सलाई उनले सोसल मिडिया प्लेटफर्म एक्समार्फत् शुभकामना दिएकी हुन्

सुदूरपश्चिम रोयल्स लुम्बिनी लायन्स दुवैलाई शुभकामना यस उत्सवले सिंगो देशलाई जिताएको , जगाएको ,’ प्रधानमन्त्री कार्कीले लेखेकी छन्, ‘सारा नेपालीलाई जोड्दै, सुरक्षा संशय चिर्दै नेपाल शान्त, सुन्दर सक्षम भन्ने सन्देश विश्वभर पुर्याएको

लुम्बिनी लायन्स नेपालको राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको भने सुदूरपश्चिमको नेतृत्व गरिरहेका दिपेन्द्रसिंह ऐरी राष्ट्रिय टोलीका उपकप्तान हुन्

लायन्स रोयल्सबीचको खेल दिउँसो साढे बजे हुँदै यी दुई टोलीमा जसले जितेपनि एनपीएलले नयाँ च्याम्पियन पाउनेछ

सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक फाइनल पुगेको हो भने लुम्बिनी लायन्स पहिलोपटक प्लेअफ पुगेर फाइनलसम्मकै यात्रा तय गरेको

पहिलो संस्करणमा फाइनल पुगे पनि सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो जनकपुर भने यसपटक लिग चरणबाटै बाहिरिसकेको

सम्बन्धित समाचार