२०८२ चैत्र २२ गते , आईतबार

काँकरभिट्टाबाट १० महिनामा १९ करोडको इलेक्ट्रिक मोटरसाइकल आयात

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र ९ गते , सोमबार
काँकरभिट्टाबाट १० महिनामा १९ करोडको इलेक्ट्रिक मोटरसाइकल आयात

बिर्तामोड पूर्वी नाका काँकरभिट्टाबाट इलेक्ट्रिक मोटरसाइकल आयातमा उल्लेख्य वृद्धि भएको पाइएको गत आवको तुलानामा चालु आवमा इलेक्ट्रिक मोटरसाइकल आयात डेढ गुणाले बढेको हो

गत आवको १० महिनाको अवधिमा ३१८२ वटा मोटरसाइकल आयात भएको मेची भन्सार कार्यालयले जनाएको उक्त संख्यामा आयात भएको इलेक्ट्रिक मोटरसाइकलको मुल्य करोड ५० लाख १५ हजार रहेको करोड २५ लाख दुई हजार रुपैँया राजश्व संकलन भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी इश्वरकुमार हुमागाईले जानकारी दिए

चालु आवको सोहि अवधिमा १९ करोड ३२ लाख ९० हजार मूल्य बराबरको ५३३१ थान मोटरसाइकल आयात भएको हुमागाईले जनाएका छन् सो बापत १० करोड ४५ लाख ५९ हजार राजश्व संकलन भएको अघिल्लो आवको भन्दा यो १४५. प्रतिशले बढी हो

सम्बन्धित समाचार