२०८३ जेष्ठ १८ गते , सोमबार

ढल्यो बिर्तामोडको ऐतिहासिक मुक्ति चोकको स्तम्भ

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख २७ गते , आईतबार
ढल्यो बिर्तामोडको ऐतिहासिक मुक्ति चोकको स्तम्भ

बिर्तामोड झापाको बिर्तामोडको मध्य भागमा रहेको मुक्तिचोकको स्तम्भ भत्काइएको स्तम्भ बिहीबार राति भत्काइएको हो

एशियन हाइवे निर्माणका लागि स्तम्भ भत्काइएको हो सो सालिक बिर्तामोडको एक ऐतिहासिक पहिचानको रुपमा रहँदै आएको थियो मुक्तिचोक हुँदै दैनिक हजारौँ सवारी आवत जावत गर्ने गरेका छन्

 

सम्बन्धित समाचार