२०८३ श्रावण १६ गते , शनिबार

मिस नेपाल वर्ल्डको ताज दीपमालालाई

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण १६ गते , शनिबार
मिस नेपाल वर्ल्डको ताज दीपमालालाई

बिर्तामोड यस वर्षको मिस नेपाल वर्ल्डको ताज दीपमाला ढकालले जितेकी छन्

शनिबार भएको मिस नेपालको ग्राण्ड फिनालेमा उनले उक्त ताज जितेकी हुन्

यस्तै मिस नेपाल इन्टरनेसनलको उपाधि आर्या निशान्तले जितिन् भने मिस नेपाल कज्मो काशिश सुब्बा बनिन् नेपालको सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल हिडन ट्रेजरले गरेको हो

सम्बन्धित समाचार