२०८३ जेष्ठ १९ गते , मंगलबार

मानव उद्धार सेवा केन्द्रमा आश्रित वृद्धको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २७ गते , विहीबार
मानव उद्धार सेवा केन्द्रमा आश्रित वृद्धको मृत्यु

बिर्तामोड झापाको गौरादह स्थित मानव उद्धार सेवा केन्द्रमा आश्रित एक वृद्धको मृत्यु भएको धरान घर बताउने अन्दाजी ६५ बर्षीय आनन्द राईको मृत्यु भएको हो

राईलाई गत भदौ २९ गते दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोर अगाडी बेवारिसे अवस्थामा फेला पारि सो सेवा केन्द्रमा राखिएको थियो

बुधबार दिउँसो अन्दाजी ४ः३० बजे सुतेकै अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको मृतक मुटु, कलेजो लगायतबाट पिडित रहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार