२०८२ चैत्र २१ गते , शनिबार

ध्वनी प्रदुषण गर्ने ‘मोडिफाइड’ ८ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र २१ गते , शनिबार
ध्वनी प्रदुषण गर्ने ‘मोडिफाइड’ ८ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

बिर्तामोड ध्वनी प्रदुषणमा संलग्न वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले शुक्रबार मध्यरातमा दमक पशुहाटबाट ती मोटरसाइकल नियन्त्रणमा लिएको हो

सवारी नियम विपरित मोटरसाइकल मोडिफाइ गरी ध्वनी प्रदुषण गरेको भन्दै इप्रका दमकबाट खटिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साल समेतको प्रहरी टोलीले ०२०४८ ५९०३, प्र ०२०५७ ८५६१, प्र ०२०४५ १९३६, को २२ ६८००, बा ९८ ६४२६, को २९ ३३५३, मे ३७६४ मे ११ ५६७६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको

आवश्यक अनुसन्धान कारबाहीका लागि ती मोटरसाइकल इप्रका दमकमा राखिएको प्रहरीले जनाएको

सम्बन्धित समाचार